लण्डनको पशुपतिनाथ मन्दिरको च्यारिटीमा उठ्यो १ करोड

फडिन्द्र भट्टराई । युरोपमै नेपालीले स्थापना गरेको पहिलो पशुपतिनाथ मन्दिरले गरेको च्यारिटी कार्यक्रमबाट करिब ७० हजार पाउण्डको कोष संकलन भएको छ। कोष संकलनका लागि स्थानीय स्वामीनारायण मन्दिरमा आयोजित कार्यक्रमबाट उक्त रकम संकलन भएको हो। मन्दिरको भवनलाई फ्री होल्ड गराउनका आवश्यक कोष संकलन गर्ने उद्धेश्यले च्यारिटी कार्यक्रम गरिएको थियो। संकलित कोषमध्ये धेरै मन्दिरको ट्रस्टी बोर्ड तथा … Continue reading लण्डनको पशुपतिनाथ मन्दिरको च्यारिटीमा उठ्यो १ करोड